दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा होम आइसोलेशनमा रहेका संक्रमितहरुको रेखदेख, सामान्य उपचार, परामर्श गर्न र थप उपचारका लागि अस्पताल जान स्वास्थ्य शाखामा सामन्वय गर्न देहाय आनुसार फोकल पर्सन तोकिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को लागि तनहुँ जिल्लामा सुपरिवेक्षक भइ काम गर्नका लागि २०७७।१२।११ गते सम्म आवेदन गर्नु भएका आवेदक मध्ये केन्द्रीय तथ्याङ्क विभाग थापाथली वाट २०७७।१२।२० गते प्रकाशन गरिएको छनौट सूची (Shortlist) मा परेका उमेदवारले सम्पर्क गर्ने सम्बन्धी सूचना ।